अब Ajira Builders ले तपाइकाे घर बनाउन लाग्ने खर्चलाइ पूर्ण पारदर्शी बनाउन ल्याएकाे छ “Construction Challenge” याेजना । यस construction offer अन्तर्गत, Ajira Builders ले मात्र ५% overhead (नाफा) मा बनाउने छ तपाइकाे घर । यसका साथै Ajira Builders काे “सबैका लागि घर” याेजना अन्तर्गत घर बनाउन लाग्ने खर्चकाे १००% सम्मकाे कर्जा सुविधाकाे पनि लाभ लिन सक्नुहुन्छ ।
५% शुल्कमा Construction | Construction Offer

सामान्यतय, भवन निर्माण कम्पनीहरूले तपाइलाइ कुल लागत यति हाे भनेर ताेक्छन तर त्यसमा नाफा कति राखेकाे छ भन्दैनन् । यसबाट घर बनाउन चाहानेहरूलाइ कतै ठगिमा परिन्छ की भन्ने डर रहन्छ । त्यस प्रकारकाे चिन्ताबाट मुक्ति दिनका लागि हामीले यस Construction Challenge याेजना ल्याएका छाै ।
के छ यस Construction Offer मा ?
तपाइले अब नेपाल भित्रका कुनै पनि दर्तावाला कन्सल्टेन्सी वा नेपाल इन्जिनियरिंग परिषदमा दर्ता भइ कम्तिमा २ वर्ष भवन नक्सा डिजाइन तथा इस्टिमेट तयार पार्ने अनुभव भएका इन्जिनियरबाट घरकाे इस्टिमेट तयार पारी प्रमाणित गरी लिएर अाउनुहाेस् । Ajira Builders ले साे लागतमा मात्र ५ प्रतिशत सेवा शुल्क लिएर तपाइकाे घर निर्माण गरिदिन्छ ।
निर्माण सामग्री कस्ताे हुन्छ ?
Estimate मा विवरण जस्ताे लेखेकाे हुन्छ साेही बमाेजिमकाे हुन्छ ।
निर्माण सामग्री अाफैं दिएर पनि बनाइदिनुहुन्छ ?
बनाउछाैँ । ५% सेवा शुल्क यथावत राखी लेबर शुल्क थप लाग्छ ।
महँगाे भएन र, सामान अाफैँले दिए पछि त अरू शुल्क के का लागि ?
हामीले ज्याला मात्र ठेक्का लिएर काम गर्दैनाैँ । ज्यामी र मिस्त्रीकाे भरमा घर बनाउन छाेडे पछि गुणस्तरकाे ग्यारेन्टी गर्न सकिन्न । त्यसैले ५% अतिरिक्त शुल्कमा तपाइले निम्न सुविधा थप पाउनुहुन्छ ।
- पूर्ण Project Management तथा नियमन ।
- इन्जिनियर तथा प्राविधिक बाट पूर्ण घरकाे सुपरिवेक्षण ।
- निर्माण सामग्री जाँच तथा अावश्यक परामर्श ।
- ज्यामी तथा मिस्त्रीलाइ निर्माण अवधि भर पूर्ण मार्गदर्शन ।
- Material Scheduling गरी कुन सामान कहिले मगाउने भन्ने अग्रीम जानकारी ।
- यस अन्तर्गत हामीले सामान सहित सम्पूर्ण घरकाे निर्माणकाे जिम्मा लिए जस्तै सुविधा पाउनुहुन्छ, फरक यत्ती हाे कि, सामान तपाइले किन्नु हुन्छ – निर्माणकाे जिम्मा हाम्राे हुन्छ ।
हामीले घर बनाउँदा निरिक्षण गर्नु पर्छ कि पर्दैन ?
Ajira Builders ले गुणस्तरकाे guarantee दिन्छ । घर हेरेर बसिराख्नु पर्दैन । तर कुनै पनि बेला अाफ्नाे इच्छा अनुसार निरिक्षण गर्न सक्नुहुन्छ ।
Finishing कस्ताे हुन्छ ? के के सामान हुन्छ ? कुन brand काे सामान हुन्छ ?
तपाइकाे घरकाे लागत इस्टिमेट तयार पार्ने इन्जिनियरले जस्ताे सामान राख्ने गरी इस्टिमेट दिनुहुन्छ साेही अनुरूप कै सामान हुन्छ । Finishing पनि साेही बमाेजिम हुन्छ ।
त्यसाे भए त मैले जति पैसाकाे इस्टिमेट बनाउन लगाए पनि हुने भयाे त ?
हैन, हुँदैन । दर्तावाला कन्सल्टेन्सी वा नेपाल इन्जिनियरिंग परिषदमा दर्ता भइ कम्तिमा २ वर्ष भवन नक्सा डिजाइन तथा इस्टिमेट तयार पार्ने अनुभव भएका इन्जिनियरबाट मात्र घरकाे इस्टिमेट तयार पारी प्रमाणित गरी ल्याउनुहाेला । साे इस्टिमेटकाे हाम्रा इन्जिनियरबाट जाँच गराइने छ ।
Construction Offer का लागि के के कागज बुझाउनु पर्छ ?
- दर्तावाला कन्सल्टेन्सी वा नेपाल इन्जिनियरिंग परिषदमा दर्ता भइ कम्तिमा २ वर्ष भवन नक्सा डिजाइन तथा इस्टिमेट तयार पार्ने अनुभव भएका इन्जिनियरबाट Ajira Builders ले दिएकाे ढाँचामा प्रमाणित इस्टिमेट ।
- इस्टिमेट तयार पारिएकाे घरकाे नगरपालिका बाट स्वीकृत पूरा नक्सा – Architecture Drawing र Structure Drawing समेत ।
- Estimate तयार पार्ने ढाँचा (format) :
- Prepare Quantity Estimate – showing volume/area of works.
- Prepare material estimate with market rates (no overhead included) – ex. no. of bags of cement, weight of rebar, volume of sand, etc.
Construction कति समयमा सकिन्छ ?
२.५ तल्ले घर सामान्यतय ७ – ८ महिनामा तयार पारी हस्तानान्तरण गर्छाैँ ।
Estimate तयार पार्ने ढाँचा (format) :
- Prepare Quantity Estimate – showing volume/area of works.
- Prepare material estimate with market rates (no overhead included) – ex. no. of bags of cement, weight of rebar, volume of sand, etc.
- Sign/Stamp the prepared estimate. Email the soft-copy/excel sheet to info@ajiragroup.com. Send a printed-signed-stamped copy to us through the owner along with NEC registration certificate of Estimating Engineer/Architect.